+
+

शिवम् सिमेन्टले बोलायो साधारणसभा, २९ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १०:३५

२४ असोज, काठमाडौं । शिवम सिमेन्टले कात्तिक १६ गतेका लागि साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो ।

गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment