
३ कात्तिक, काठमाडौं । ललितपुरको ठेँचो र पाटनमा नवदुर्गा नाच देखाइएको छ । ठेँचोमा उक्त नाच हरेक वर्ष अष्टमी र विजया दशमीमा देखाइन्छ कोजाग्रत पूर्णिमाको दिन बुधबार पाटनमा देखाइएको थियो ।
हिन्दु धर्मको देवता शिवलाई खुशी मनाउन उक्त नाच देखाइने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । यो नाच मल्लकाल भन्दा अगाडिदेखि देखाउँदै आएको ठेँचोका भक्तलाल मालीले जानकारी दिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4