
४ कात्तिक, काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो ।
आज तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२६० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4