५ कात्तिक, जनकपुरधाम । नेपाल पत्रकार महासंघ, प्रदेश-२ का उपाध्यक्ष रमानन्द गुप्ताको शुक्रबार निधन भएको छ ।
मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका उनको उपचारकै क्रममा उनको निधन भएको प्रदेश अध्यक्ष राजेश कुमार कर्णले जानकारी दिए ।
६० वर्षीय गुप्ता सिरहा निवासी हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4