
गीतकार मधु पौडेलको शब्द तथा प्रल्हाद बोगटीको संगीतमा समावेश नयाँ गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ । यो गीतमा सुमन केसी र प्रविशा अधिकारीको स्वर छ ।
यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशीला थापा रोेमान्टिक अवतारमा देखिएका छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजीव समरको सहनिर्देशन, बुद्ध थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4