+
+

कटुवा पेस्तोलसहित रुपन्देहीबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १२:०६

१ मंसिर, रुपन्देही । प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापा रहेका छन् । पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?