
१० मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार चितवनमा गरिएको छ । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन एमालेका देशभरका कार्यकर्ता चितवन आएका छन् ।
उद्घाटन कार्यक्रम चलिरहेका बेला नारायणी किनारका साथै वरपरका क्षेत्रमा एमाले नेता कार्यकर्ताको ठूलो भिड लागेको थियो । महाधिवेशनको उद्घाटन समारोहस्थलमा थकाइ मार्ने, फोटो खिच्ने, व्यक्तिगत कुराकानी गर्ने, बदाम बेच्नेहरु पनि थिए ।
उनीहरु महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रमतर्फ ध्यान नदिई आआफ्ना गतिविधिमा व्यस्त थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4