 
																			१५ मंसिर, काठमाडौं । नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । उनले लकडाउनपछि दर्जनौं भिडियोमा काम गरेकी छन् । पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छन् ।
‘जुलेबी’ बोलको गीतको भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को संगीत , गणेश शाहीको शब्द छ ।
भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन, सुशान प्रजापतिको छायांकन र कृष्ण भण्डारीकोे सम्पादन छ । भिडियोमा गायक लामाको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4