+
+

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १९:०१
फाइल तस्वीर

१८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment