
फाइल तस्वीर
१८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4