+
+

कांग्रेसको महाधिवेशनमा पेश गर्ने प्रस्तावहरु पास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १५:०२

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महाधिवेशन पेश गर्ने प्रस्तावहरु पास गरेको छ ।

पार्टी कार्यालय, सानेपामा बसेको बैठकले उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको राजनीतिक र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पास गरेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारदेखि शुरु हुनेछ, जहाँ तीन वटै प्रतिवेदन पेश हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?