+
+

बुद्ध एयरले शुरु गर्‍यो ‘एसएमएस अलर्ट’ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १६:३५

२७ मंसिर, काठमाडौं । बुद्ध एयरले फ्लाइट अलर्ट मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा शुरु भएसँगै यात्रुले अब टिकट काटेपछि आफ्नो उडानबारे कुनै सूचना भए एसएमएसबाटै खबर पाउने भएका हुन् ।

विशेषगरी मौसमका कारण हुने उडान रद्द र डिले हुने अवस्था अहिले दोहोरिएको छ । यसले विमानस्थलमा भीड बढाएको छ । अब कुनै पनि कारणले उडान प्रभावित हुने भएमा त्यस्तो सूचना यात्रुको मोवाइलमै आउने भएको हो ।

यात्रुले टिकट बुक गर्दा नै आफ्नो सही मोवाइल नम्बर दिन बुद्ध एयरले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?