+
+

कांग्रेस महाधिवेशन : मतदान गर्ने समय फेरि थपियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २२:४०

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्ने समय पटकपटक थप भइरहेको छ ।

तोकिएको समयमा महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न नसकेपछि साढे ११ बजेसम्मका लागि मतदान गर्न पाउने गरी निर्वाचन समितिले समय थपेको हो ।

सुरुमा ५ बजेसम्म मतदान गरिसक्नुपर्ने व्यवस्था निर्वाचन समितिले गरेको थियो । तर मतदान गर्न लामो समय लागेपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दै राति साढे १० बजेसम्मका लागि तोकेको थियो ।

कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?