+
+

राष्ट्रपति भण्डारी र बिमस्टेकका महासचिव लेक्फेलबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १७:२०

२१ पुस, काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक)का महासचिव तेनजिन लेक्फेलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा लेकफेलले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भेटमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्‍न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?