फाइल तस्वीर
२ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छाननिको आदेश माग गर्दै परेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।
अभिवक्ता माधवकुमार बस्नेतले २८ मंसिरमा निवेदन दिएका थिए । लामो समयसम्म न विनेदन दर्ता भयो, न दरपीठ । आइतबार रजिष्टारले रिट निवेदकको मागदावी अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै निवेदन दरपीठ गरे ।
हेर्नुस् आदेशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4