
मोडल जिशु कोइरालाले नायक पुष्प खड्कासँग ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतपछि नयाँ गीतको भिडियोमा सहकार्य गरेकी छिन् । ‘तिमीलाई मेरो आफ्नोे बन्न’ बोलकोे गीतमा पुष्प र जिशुको प्रेम र छटपटी देख्न सकिन्छ । गीतमा सुर्य काश्यवको स्वर, सुजन कँडेलकोे शब्द र राम कुुमार रिमालकोे संगीत छ ।
श्रेष्ठ प्रोडक्शनको ब्यानरमा निर्माण भएको भिडियोमा अनिल के मानन्धरको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4