+
+

जिशुलाई आफ्नो बन्न पुष्पको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १३:३४

मोडल जिशु कोइरालाले नायक पुष्प खड्कासँग ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतपछि नयाँ गीतको भिडियोमा सहकार्य गरेकी छिन् । ‘तिमीलाई मेरो आफ्नोे बन्न’ बोलकोे गीतमा पुष्प र जिशुको प्रेम र छटपटी देख्न सकिन्छ । गीतमा सुर्य काश्यवको स्वर, सुजन कँडेलकोे शब्द र राम कुुमार रिमालकोे संगीत छ ।

श्रेष्ठ प्रोडक्शनको ब्यानरमा निर्माण भएको भिडियोमा अनिल के मानन्धरको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?