गायक अमन प्रधानले मोडल प्रियाना आचार्यलाई फकाउने दाउ गरेका छन् । ‘नक्कली’ बोलको गीतको म्युजिक भिडियोमा अमन प्रियानाको पछि लागेको देख्न सकिन्छ । अमनको स्वर, अबुन पाण्डेको शब्द रहेको गीतमा टिका दाहालको संगीत छ ।
बुद्ध थापाले छायांकन गरेको भिडियोमा विकास धमलाको सम्पादन छ । यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4