+
+

बीएएलएलबी सातौं सेमेष्टरको परीक्षा फागुन २ गतेदेखि हुने

त्रिभुवन विश्‍वविद्यालय कानून संकायको डीन कार्यलयले कोभिडका कारण स्थगित भएको बीएएलएलबी सातौं सेमेस्टरको परीक्षा फागुन २ गतेदेखि सञ्‍चालन गर्ने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १७:१७

२० माघ, काठमाडौं। त्रिभुवन विश्‍वविद्यालय कानून संकायको डीन कार्यलयले कोभिडका कारण स्थगित भएको बीएएलएलबी सातौं सेमेस्टरको परीक्षा फागुन २ गतेदेखि सञ्‍चालन गर्ने जनाएको छ ।

डीन कार्यलयले परीक्षा समयतालिका जारी गर्दै आइशोलेशनसमा बसेको कुने व्यक्ति परीक्षामा सहभागी हुने भएमा आइशोलेशनमा रहनु पर्ने नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य संस्थाको स्वास्थ्य प्रतिवेदनसहितको जानकारी पेश गर्न भनेको छ ।

स्वास्थ्य प्रतिवेदन परीक्षा हुने दिनको अघिल्लो दिनसम्म डीन कार्यलयमा बुझाउनुपर्ने र त्यस्ता परीक्षार्थीको हकमा अलग्गै बसेर परीक्षा दिने व्यवस्था मिलाउने जनाएको छ ।

हेर्नुस् त्रिभुवन विश्‍वविद्यालय कानून संकायको डीन कार्यलयले जारी गरेको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?