+
+
Shares

लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोक सेवा आयोगले मधेशका केही जिल्लामा उत्पन्न परिस्थितिका कारण परीक्षाको मिति र समय संशोधन गरेको छ ।
  • परीक्षार्थीहरूको आवतजावतमा पर्ने असुविधालाई मध्यनजर गरी १६ साउनदेखि २१ गतेसम्म हुने परीक्षाको तालिका सारिएको हो ।
  • आयोगका अनुसार १६ गतेदेखि सञ्चालन हुने परीक्षा अब २३ गतेबाट सुरु हुनेछ ।

१५ साउन, काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ ।

मधेशका केही जिल्लामा उत्पन्न परिस्थितिका कारण परीक्षाको मिति र समय संशोधन गरिएको आयोगले जनाएको छ ।

परीक्षार्थीहरूको आवतजावतमा पर्न जाने असुविधालाई मध्यनजर गरी १६ साउनदेखि २१ गतेसम्मआयोग अन्तर्गतका कार्यालयहरूबाट सञ्चालन हुने परीक्षाको समय संशोधन गरिएको हो ।

१६ गतेदेखिको परीक्षाको समय २३ गतेबाट हुने भएको छ ।

हेर्नुहोस् सूचना–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?