+
+

सत्ता गठबन्धनको बैठक सकियो, आइतबार फेरि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ११:०१
फाइल तस्वीर

६ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठक *आइतबार फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

(* यसअघि समाचारमा सत्ता गठबन्धनको बैठक भोलि बस्ने उल्लेख भएकोमा सच्याइएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?