+
+

अनन्त तामाङ आईएसएल क्लब इष्ट बंगालमा अनुबन्धित

नेपाली फुटबल खेलाडी अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) मा आवद्ध क्लब इष्ट बंगालमा अनुबन्धित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १७:४१

११ फागुन, काठमाडौं । नेपाली फुटबल खेलाडी अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) मा आवद्ध क्लब इष्ट बंगालमा अनुबन्धित भएका छन् । इष्ट बंगालले बुधबार अनन्त आवद्ध भएको आधिकारिक घोषणा गरेको छ ।

अनन्तले यस सिजनको बाँकी अवधि इष्ट बंगालबाट व्यवसायिक फुटबल खेल्नेछन् । इष्ट बंगालमा आवद्ध भएपछि अनन्तले यसलाई गर्वको क्षण भएको प्रतिक्रिया दिए ।

उनले इष्ट बंगालबाट फुटबल खेलेमा आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?