+
+

संसदभित्र एमसीसीबारे छलफल, बाहिर प्रदर्शन (फोटो फिचर)

शंकर गिरी/आर्यन धिमाल शंकर गिरी/आर्यन धिमाल
२०७८ फागुन १५ गते १६:३७

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसदमा छलफल चलिरहँदा बानेश्वरमा यसको विरोधमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न दिने निर्णय गरेपछि अहिले एमसीसीबारे संसदमा छलफल भइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?