
१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसदमा छलफल चलिरहँदा बानेश्वरमा यसको विरोधमा प्रदर्शन भएको छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।
सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न दिने निर्णय गरेपछि अहिले एमसीसीबारे संसदमा छलफल भइरहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4