
१९ फागुन, काठमाडौं । युक्रेनमा शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गरेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका हुन् ।
बिहीबार साँझ बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदूत पनि पुगेका थिए ।
विगत ८ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4