+
+
Shares

‘टाटा मोटर्सको धमाका’ योजना १७ चैतसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १७:४८

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ल्याएको ‘टाटा मोटर्सको धमाका’ नामक आकर्षक अफर आगामी १७ चैतसम्म लागू हुने भएको छ ।

कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकहरुका लागि अति नै आकर्षक मानिने अफर १७ चैतसम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जीएम अनुपमणि ढकालले जानकारी दिए ।

यसअघि कम्पनीले यो अफर १६ फागुनसम्म मात्रै लागू गर्ने घोषणा गरेको थियो । यो योजना १८ माघदेखि सुरु भएको थियो । ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यो अफरलाई लम्ब्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्न सक्ने दाबी कम्पनीको छ ।

यस योजना अन्तर्गत गाडी खरिद गर्दा प्राप्त गरिने अफरहरुः

  • क्यास ब्याक अफर
  • नगद खरिदमा विशेष छुटसहित एएमसीको सुविधा
  • नगद खरिदमा ३ सरल किस्ताको सुविधा
  • आकर्षक अफरसहित एक्सचेन्जको सुविधा
  • ३ ईएमआईसम्म छुटको सुविधा
  • पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाखसम्मको छुट
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?