+
+
Shares

काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गरौं : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १५:४३

२९ फागुन, काठमाडौं । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको वार्षिक उत्सव समारोहमा पौडेलले उपत्यकालाई तीन वटै शहरलाई कुनै पनि प्रदेशको मातहतमा नरहने गरी स्वायत्त मेट्रोसिटी बनाउनुपर्ने बताए ।

मुख्यमन्त्री बन्दा आफूले यसको आवश्यकता झन् धेरै देखेको भन्दै उनले भने, ‘प्रदेशले बनाएको कानुनले यो सहरलाई थेप्न सक्दैन । विकास पनि हुन सक्दैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?