+
+

रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १५:२०

२ चैत, काठमाडौं । चैत महिनाको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेर २ हजार ६ सय ३१ दशमलव ३२ अंकमा झरेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब माथिको सेयर कारोबार भएको थियो । बुधबार भने कारोबार रकम २ अर्ब ५७ करोडमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?