+
+

त्रिवि केन्द्रीय पुस्तकालयको भवन शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते २०:५७

२ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको तीन तल्ले भवन बन्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा बन्ने पुस्तकालय भवन निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबीआरआई)ले प्राविधिक सहयोग प्रदान गर्नेछ । परियोजनाको कार्यान्वयनका लागि शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी पत्रमा समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?