+
+
Shares

न्याय सेवा आयोगको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:०८

६ चैत, काठमाडौं । न्याय सेवा आयोगको बैठक आज दिउँसो बस्दै छ ।

न्याय सेवाका कर्मचारीहरुको सरुवा बढुवा लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?