+
+

एभरेष्ट बैंकले मनायो ’ग्लोबल मनी वीक–२०२२’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १९:४१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विभिन्न सचेतना मुलुक कार्यक्रमको आयोजना गरी ’ग्लोबल मनी वीक–२०२२’ मनाएको छ ।

‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने मुल नाराका साथ बैंकले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको हो ।

यो सप्ताहको अवसरमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, बैंकिङ शिविर, डिजिटल बैंकिङ सचेतना, वित्तीय सचेतना लगायतका कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?