+
+

सुनको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १२:३०

१७ चैत, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ८०० थियो । बिहीबार तेजाबी सुनको प्रतितोला मूल्य भने ९८ हजार ४०० रहेको छ ।

बिहीबार चाँदीको मूल्यमा १० रुपैयाले घटेको । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?