+
+

टी-२० अन्तर्राष्ट्रियमा रोहित पौडेलले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १३:३९

१९ चैत, काठमाडौं । नेपाली क्रिकेट खेलाडी रोहित पौडेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले मलेसियाविरुद्धको खेलमा ५० रन पूरा गरेका हुन् ।

उनले ३२ बल खेल्दै ५ चाैकाको मद्दतमा ५० रन पूरा गरे । उनी ३४ बलमा ५१ रन बनाएर आउट भएका छन् । टी-२० त्रिदेशीय सिरिजमा मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?