१९ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् ।
उनले पार्टीको विधान बमोजिम प्रदेश नं. १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4