+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १२:४७

२८ चैत, काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एक लाख एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि तेजावी सुनको मूल्य तोलामा ९९ हजार ६ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको प्रतिताेला मूल्य १ हजार ३६५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?