काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने मुल नाराका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रवर्द्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बीच पोइन्ट अफ सेल सेवाका लागि सहकार्य भएको छ ।
सनराइज बैंकको केन्दि्रय कार्यालय गैरीधारामा भएको एक समारोहमा सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यससँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सोको लागि प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4