News Summary
Generated by OK AI. Editorially reviewed.- हावाहुरीले पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुर आठघरेमा कान्छा डुमजन र मन लाल दोङको घरको जस्ताको छाना उडाएको छ ।
- मध्यरातिको हावाहुरीले डाँडाभाटासहित छाना उडाएको वडाध्यक्ष अष्ट लोप्चनले जानकारी दिए ।
- पीडित परिवारलाई स्थानीय सरकारले आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने उनले बताए ।
११ असोज, काठमाडौं । हावाहुरीले पर्साको ठोरी गाउँपालिकामा दुई वटा घरको जस्ताको छाना उडाएको छ ।
ठोरी गाउँपालिका-५ सुवर्णपुर आठघरेमा स्थानीय कान्छा डुमजन र मन लाल दोङको घरको डाँडाभाटासहित जस्ताको छाना गए मध्यरातिको समयमा आएको हावाहुरीले उडाएको वडाध्यक्ष अष्ट लोप्चनले जानकारी दिए ।
हावाहुरीले क्षति पुर्याएको पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति स्थानीय सरकारबाट उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4