+
+

एकीकृत समाजवादीलाई अलग गरेर सिन्धुलीमा कांग्रेस र माओवादीबीच भागबण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:५१

८ वैशाख, सिन्धुली । सिन्धुलीका स्थानीय तहको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र भागबन्डा गरेका छन् ।

दुई दलका नेताहरुको बैठकले सिन्धुलीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको छ ।

बैठकमा कांग्रेस र माओवादीका नेताहरु मात्र सहभागी भए पनि निर्णय पुस्तिकामा भने ५ दलीय गठबन्धनको बैठक भनिएको छ ।

कसको भागमा कुन पालिका ?

कमलामाई नगरपालिका
प्रमुख – नेपाली कांग्रेस
उपप्रमुख – नेकपा माओवादी केन्द्र

दुधौली नगरपालिका
प्रमुख – नेकपा माओवादी केन्द्र
उपप्रमुख – नेपाली कांग्रेस

तीनपाटन गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

फिकल गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

गोलाञ्जोर गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

सुनकोशी गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

घ्याङलेक गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

मरिन गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

हरिपुरगढी गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?