
११ वैशाख, बारा । बाराको उपमहानगरपालिकामा विवेकशील साझाबाट मेयरमा शिवजीप्रसाद साह कानुले मनोनयन दर्ता गरेका छन् ।
यस्तै कलैया उपमहानगरपालिका ३ को वडाध्यक्षमा समसुल मन्सूरले मनोनयन दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4