+
+

र्‍यापर बालेन शाहले दर्ता गरे काठमाडौंको मेयरमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:४६
तस्वीर : चन्द्र आले/अनलाइनखबर

११ वैशाख, काठमाडौं । र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले उम्म्द्‍वारी दर्ता गराउनुअघि घोषणा पत्र सार्वजनिक गरेका थिए । शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?