+
+

युभेन्ट्सको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ८:५५

१३ वैशाख, काठमाडौं । मोइस केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा ससुलोमाथि २-१ को पुनरागमा जित हात पारेको छ ।

यस जितपछि युभेन्ट्सले चौथो स्थानमा पकड बनाउँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समेत बलियो बनाएको छ ।घरेलु मैदानमा भएको खेलको ३८औं मिनेटमा जियाकोमा रास्पाडोरीले गोल गर्दै ससुलोलाई पहिले अग्रता दिलाएका थिए ।

तर, अग्रता लामो समय टिक्न सिकेन । ४५ औं मिनेटमा पाउलो डिबलाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ८८औं मिनेटमा मोइस केनले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

जितपछि चौथो स्थानको युभेन्ट्सले ३४ खेलबाट ६६ अंक जोडेको छ ।

युभेन्ट्सले पाँचौ स्थानको रोमामाथि ८ अंकको अग्रता समेत बनाएको छ । लिगमा अब चार चरणको खेल बाँकी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?