+
+

म्यानचेष्टर युनाइटेडको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते ८:३५

पु२० वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा सोमबारती राती ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको छ । अन्तरिम प्रशिक्षक राल्फ राङनिकको प्रशिक्षणको अन्तिम घरेलु खेलमा म्यानचेस्टर युनाइटेडले सबैभन्दा ठूलो जीत हासिल गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले खेलको नवौं, क्रिस्टियानो रोनाल्डोले ६१औं र राफेल भरानले ७२औं मिनेटमा गोल गरे ।

घरेलु मैदानमा खेलको नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

जितपछि ३६ खेलबाट ५८ अंक जोडेको युनाइटेड छैठाैं स्थानमा छ । ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकसहित १४ औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?