+
+

मोटरसाइकल चोरी गरेको आरोपमा धनुषाबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १८:२१

२३ वैशाख, धनुषा। प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका-५ बस्‍ने २१ वर्षीय निरज कुमार झा रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले उनलाई भम्रपुराचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?