+
+

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १७:००

२८ वैशाख, पर्सा ।  प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पर्साको वीगञ्‍ज महानगरपालिका-११ बस्‍ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले बाराको विश्रामपुर गाउँपालिका-५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८  नम्बरको कालो रातो रंगको मोटरसाइकल ची गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका गिरीलाई  चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?