+
+

ललितपुर-१ मा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:२६

१ जेठ, काठमाडौं । ललितपुर महनगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार विहान मत परिणाम घोषणा गरेपछि उनले विजय जुलुस निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको काम गर्न राजनीतिक दलमै बस्नुपर्छ भन्ने नभएको बताए । ‘म राजनीतिक दललाई आफ्नो मान्छे होइन राम्रो मान्छे छनोट गर्नुस् भन्ने चाहन्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?