+
+

बागलुङ नगरपालिका-२ को वडाध्यक्षमा एकीकृत समाजवादीका बोसेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १९:३६

१ जेठ, बागलुङ । बागलुङको बागलुङ नगरपालिका–२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुरज बोसेल विजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर जिसीलाई ३० मत अन्तरले पराजित गर्दै बोसेल निर्वाचित भएका हुन् । बोसेलले ४ सय २८ मत ल्याउँदा जिसीले ३ सय ९८ मत ल्याए । बोसेल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँगै वडानम्बर २ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?