+
+

भैरवीको अध्यक्षमा कांग्रेसकी रिता शाही १६ मतले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २२:२८

१ जेठ, दैलेख । दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रिता शाही १६ मतले विजयी भएकी हुन्

अध्यक्षमा रिता शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भइन । उनका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी  पदमकुमार विष्टले ३२२७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?