+
+
Shares

ललितपुरको मतगणनास्थलमा पुगे बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ११:५१

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासी बालेन साह प्रतिनिधिका रुपमा ललितपुर महनगरपालिकाको मत गणनास्थल पुगेका छन् ।

ललितपुर महनगरपालिका वार्ड नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनामा सहभागी हुन साह ललितपुर पुगेका हुन् ।

ललितपुरमा उनले कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन लगायतसँग कुराकानी गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?