+
+

सल्यानको बागचौरमा कांग्रेस विजयी, माओवादी पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १४:०१

५ जेठ, सल्यान । सल्यानकाे बागचाैर नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका जनकराज गाैतम निर्वाचित भएका छन् । नेकपा  माओवादी केन्द्रका कृति बहादुर पुनलाई पराजित गर्दै गाैतम मेयरमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी सुम्निमा डिसी निर्वाचित भएकी छन् । १२ वटा वडा रहेकाे बागचाैरमा कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?