+
+

कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १६:३३

१५ जेठ, काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । कृषि उत्पादन बढाइने, बाँझो जमिन प्रयोग गर्ने, प्रत्येक स्थानीय तहमा कृषि स्नातक कर्मचारीको व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहमा ३०० जना कृषि स्वयंसेवक राख्ने कार्यक्रम पनि बजेटमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?