
१५ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि हवाई पूर्वाधारतर्फको बजेट आधा घटाएको छ ।
चालु आवमा २० अर्ब रुपैयाँ विनियोजन भएकोमा आगामी आवमा हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ ।
यसमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीदेखि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4