+
+

आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत सेवा पुर्‍याउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:५३

१५ जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र सबै नागरिकमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ । आन्तरिक खपतबाट बढी भएको ऊर्जा निर्यात गर्ने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए ।

ठूला र जलाशययुक्त आयोजनामा स्रोत व्यवस्थापन तथा लघु र नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत सेवा बिस्तार गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?