+
+

शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:०२

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र सुुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?